Sunday, 23 October 2016


सक्छ्यौ जति तिमी चोट दिएर जाउ ।
धनि मान्छे तिमी त नोट दिएर जाउ ।।
तिमि त सुन्दरताको धनि मान्छे 
देखावटी रुपमा मलाई खोट दिएर जाउ ।
05:42   Posted by Online Sahityik Blog in

Share Social Us

Facebook Favorites More Twitter

Search My Article